आइतबारदेखि कक्षा १२ को परीक्षा

आइतबारदेखि कक्षा १२ को परीक्षा सुरु हुने भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलन गरेर कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा बैशाख १५ गतेबाट सुरु भएर २६ गते समाप्त हुने जानकारी दियो । त्यसैगरी कक्षा ११ को साधारण तथा प्राविधिक विषय समूह तर्फका … Continue reading आइतबारदेखि कक्षा १२ को परीक्षा